बौद्धलाई रोड हाउस फुटसल कपको उपाधी

शेरफ योन्जन काठमाडौ २८ असार । कुमारी फुट्सलमा असार १८ देखि संचालन भएको रोड हाउस फुट्सल कपको उपाधी रोड हाउस बौद्धले जितेको छ।चेन रेस्टुरेन्ट रोड हाउस ग्रुपको आयोजनामा सम्पन्न अन्तिम उपाधिको लागि हिजो भएको......

रोड हाउस फुट्सल कपमा’ रोड हाउस ठमेल र रोड हाउस बौद्ध उपाधिका लागि फाइनल भिड्दै …………………..

शेरफ योन्जन काठमाडौ २४ असार । काठमाडौं नेपालकै एक प्रतिष्ठित चेन रेस्टुरेन्ट ग्रुप (रोड हाउस ग्रुपले)ले आयोजना गरेको फुट्सल कप-२०७४ मा चिर प्रतिद्वन्दी रोड हाउस ठमेल र रोड हाउस बौद्धले उपाधीका लागि फाइनल भिडन्त......

आर्सनलको शिर्ष चारमा उक्लिने सम्भावना बलियो

काठमाडौ २५ वैशाख । इङ्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै आर्सनलले शीर्ष चारमा उक्लिने सम्भावना जिवित राखेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।......

विशाल मोरियलको उपाधिका लागि आर्मी र संकटा भिड्ने

काठमाडौ १६ वैशाख । विरगन्जमा जारी टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधिका लागि आज विभायि टोली त्रिभूवन आर्मी र सिएमजी संकटा भिड्दैछन् । वीरगञ्जस्थित नारायणी रंगशालामा दिउँसो साँढे दुई बजेपछि हुने खेलमा दुवै टोली......

एफए कपको सेमिफाइनलमा आज आर्सनल र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुदै

एजेन्सी १० वैशाख । एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्तर्गतको खेलमा आज राति आर्सनल र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुदै छ । आजरातिको खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि चेल्सीको सामना गर्नु पर्ने छ ।......

डीपीएल क्रिकेटः उपाधिका लागि धनगढी र बिराटनगर भिड्दै

काठमाडौ ९ वैशाख । धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल भिडान्त आज हुदैछ । उपाधिका लागि आज घरेलु टोली धनगढी टिम चौराहा र बिराटनगर किङ्सबी प्रतिस्पर्धा हृुदैछ । समुह चरणदेखीनै सन्तुलित......

आइपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्स विजयी

इन्दौर, वैशाख ८ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८......

ईपीएल क्रिकेटमा वारियर्स र पञ्चकन्या तेजको जित

काठमाण्डौ ,१२ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गरेको छ । जगदम्बाको ११४ रनको लक्ष्य विशाल वारियर्सले १३.३ ओभरमा ११७ रन......

च्याम्पियन्स लिग फुटबलमा आजराति ८ खेल हुँदै

काठमाण्डौ, १२ असोज च्याम्पियन्स लिग फुटबलमा आजराति ८ खेल हुँदैछन् । समूह ‘ए’का खेलमा इंग्लिस क्लब आर्सनल र स्वीस क्लब बाजल तथा बुल्गेरियन क्लब लुदोगोरेट्स राज्गार्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन भिड्दैछन् ।......

ईपिएल क्रिकेटमा कलर्स एक्स फ्याक्टस र जगदम्बा राइनोज विजयी

काठमाण्डौ ,११ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा सगरमाथा लिजेन्ड्सलाई ९ रनले हराउदै कलर्स एक्स फ्याक्टर्स विजयी भएको छ । टस हारेपछि पहिले ब्याटिङमा आएको कलर्सले २० ओभर पूरा......