आजदेखि मुग्लिन–नारायणगढ सडक चौविसै घण्टा खुल्ला

चितवन, २५ वैशाख । मुग्लिन–नारायणगढ सडक आज देखि आगामी जेठ तीन गते सम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मतदातालाई आवत जवात गर्न सहज होस् भन्ने उदेश्यले यस्तो......

आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ २४ वैशाख । आज राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइदैछ । दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयले आज बिहान राजधानीको भृकुटी मण्डपबाट......

अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ, १६ वैशाख । आज वैशाख शुक्ल तृतीयाका दिन आज सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको कर्म फलदायी हुने विश्वासका साथ बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा......

आज विनाशकारी भुकम्प गएको २ वर्ष पुरा

काठमान्डौ बैशाख १२। आज विनाशकारी भुकम्प गएको २ वर्ष पुरा भएको छ । गोरखाको वारपाक केन्द्र विन्दु बनाएर २०७२ साल बैशाख १२ गते गएको भुकम्पका कारण हजारौ मानिसले ज्यान गुमाएका थिए । आजकै दिन......

काठमान्डौं बैशाख १२ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । बैठक नयाँवानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले हिजो सदनमा पेश गरेको दोस्रो संविधान संशोधनका......

सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौं, वैशाख ११ काठमाडौंको कुलेश्वरमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान गोविन्दकुमार रावल रहेको प्रहरीले जनाएको छ । बा ५२ प ६५४ नम्बरको मोटरसाइकल रोकि......

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौ १० वैशाख । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा२......

आज पृथ्वी दिवस मनाइदै

काठमाडौ ९ वैशाख । वातावरणीय र जलवायु शिक्षालाई जोड दिँदै आज पृथ्वी दिवस मनाइँदैछ । पृथ्वीको संरक्षण र वातावरण जोगाउने उदेश्यले संयुक्त राष्ट्रसंघको पहलमा हरेक अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ । दिवसको यस......

नेपाल पत्रकार महासंघ काठमाडौंमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदै

काठमाडौं, वैशाख ८। नेपाल पत्रकार महासंघ काठमाडौंको दशौँ अधिवेशनमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुदै छ । आज हुने निर्वाचनमा दुइ प्यालनविच प्रतिस्पर्धा हुने देखिएको छ । प्रेस चौतारीका शान्तराम बिडारी र प्रेस सेन्टरका......

एबीकद्वारा प्याक्टका लाभग्राहीसँग अन्तरक्रिया

काठमाण्डौ,११ चैत । कृषि व्यवसायीहरुलाई परामर्श सेवा प्रदान गर्न स्थापित कृषि व्यवसाय नविनता केन्द्र ( एबीक) ले बिहीबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को आंशिक......