फ्रान्सको नयाँ राष्ट्रपतिमा म्याक्रोन निर्वाचित

एजेन्सी, २५ वैशाख । युरोप समर्थक मध्यमार्गी नेता इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । दोस्रो चरणमा दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल पेनलाई भारी मतअन्तरले पराजित गर्दै क्याक्रोन राष्ट्रपतिमा......

उत्तर कोरियाद्धारा पुनः मिसाइल परिक्षण

एजेन्सी १६ वैशाख । राष्टसंघको प्रतिबन्धका बाबजुद पछिल्लो समय लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तरकोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाले नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेसँगै उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइल......

विश्व ध्वस्त पार्न आफ्नो तीनवटा वम नै काफी छ ः उत्तर कोरिया

एजेन्सी वैशाख १२ । विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम नै पर्याप्त रहेको उत्तर कोरियाले दाबी गरेको छ । पश्चिमी मुलुकका लागि उत्तर कोरियाका अनौपचारिक दूत आलेजान्ड्रो काओ डि बोनोसले केवल तीनवटा उत्तर कोरियाली......

फ्रान्समा राष्ट्रपतिय निर्वाचनमा म्याकरोन र पेनलाई अग्रता

एजेन्सी ११ वैशाख । फ्रान्समा सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन र नेसनल फ्रन्टकी मारिन ल पेनलाई अग्रता मिलेको छ । म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले......

फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुदै

एजेन्सी १० वैशाख ।   फ्रान्समा नयाँ राष्ट्रपतिका लागि आज पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । नयाँ राष्ट्रपतिका लागि ११ जना चुनावी प्रतिस्पर्धामा......

अफगानिस्तानमा तालिवानी आक्रमण : ५० सैनिक मारिए

एजेन्सी ९ वैशाख । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको एक सैनिक शिविरमा तालिवान लडाकुले गरेको आक्रमणमा परि ५० भन्दा बढी सैनिकको मृत्यु भएको छ । उत्तरी शहर मजार–ए–शरिफ शहरको बाहिरी क्षेत्रमा रहेको सेनाको हेडक्वाटरमा आक्रमण......

फ्रान्समा बन्दुकधारीको गोली प्रहारबाट एक सुरक्षाकर्मीको मृत्यु

एजेन्सी बैशाख ८ । फ्रान्सको राजधानी पेरिसमा एक बन्दुकधारीको गोली प्रहारबाट एक सुरक्षा कर्मीको मृत्यु भएको छ । अन्य दुइ जना गम्भिर घाइते भएका छन् । प्रहरी कारवाहीमा परी गोली प्रहार गर्ने व्यक्ति पनि......

डोनाल्ड ट्रम्पले फिर्ता लिए विधेयक

काठमाडौं, चैत १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा पेश गरेको स्वास्थ्य बिमासम्बन्धि विधेयक फिर्ता लिएका छन् । स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि......

इजरायलका पूर्व राष्ट्रपति शिमोनको निधन

एजेन्सी १२ असोज । इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ । दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका उहाको उपचारका क्रममा आज बिहान निधन भएको हो ।......

अमेरिकाको राष्ट्रपतिका दुई उम्मेद्धवार बीच वादविवाद

एजेन्सि, ११ असोज । अमेरिकाको राष्ट्रपतिका दुई उम्मेद्धारबीच आंतकवाद, रोजगारी बारे वादविवाद भएको छ । राष्ट्रपति चुनाव अघि अत्यन्तै महत्व राख्ने टेलिभिजन बहसमा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टनबीच आरोप प्रत्यारोप......