पहाडी जिल्लामा डेंगु संक्रमण नियन्त्रण हुदै

काठमाडौं, कात्तिक ३०। तराईका जिल्लाहरुमा प्रकोपका रुपमा देखिएको डेंगु रोगको संक्रमण बिस्तारै नियन्त्रण हुँदै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चितवन, झापा लगायत तराई र केही पहाडी जिल्लामा समेत......

चितवनमा फेरि पनि डेङ्गुको संक्रमण

काठमान्डौ । चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गत एक महिनामा २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १......

केसी समर्थक चिकित्सकद्वारा टिचिङको ओपीडी सेवा बहिष्कार

काठमाडौ, ४ साउन । चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथिति समाधानको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले आजदेखि अस्पतालको ओपिडि सेवा बहिष्कार गरेका छन् । अनशन सुरु भएको ९......

होस् पुर्याउनुहोस् -कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्न सक्छ

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ । तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि  हानिकारक साबित भैरहेको छ ।......

आँप किन्दै हुनुहुन्छ ,विषादी प्रयोग भए/नभएको यसरी छुट्याउनुहोस्

बजारमा अहिले विषादी (कारवाइड) प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको छ । कारवाईड प्रयोग गरेर पकाएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले बताएका छन् । कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग,......

डा. केसीको स्वास्थ्यमा समस्या देखियो

काठमाडौं , ३० असार । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बस्नुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई कम बोल्न आग्रह गर्दै बिशेष निगरानी सुरु गरिएको डा......

अस्थाई साधन डिपो प्रोभेरा गुणस्तरहिन रहेको संसदीय समितिको ठहर

१२ असार, काठमाडौं । संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले हाल बजारमा उपलब्ध कम गुणस्तरको डिपो प्रोभेराले महिलाहरुको स्वास्थ्यमा असर गरेको समितिको ठहर गरेको छ । समितिको आज बसेको बैठकले महिलाहरुले......

कुरुप काठमाडौं: राजधानी उर्फ लाजधानी !

भिन्न स्रोतहरुले नेपालको राजधानी ‘काठमाडौं’ एशियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेर पुष्टि गरेका छन् । नांगो आँखाले हेर्दा यहाँको वायुमण्डल निकै धमिलो देखिन्छ । स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले आँखा पिरो हुने,......

चित्रबहादुर केसीः घुस नलिने मन्त्री

राष्ट्रिय जनमोर्चाका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहकारी र गरिबी निवारण मन्त्री चित्रबहादुर के.सी. को सरकारमा भूमिका नेपालको राजनीतिक इतिहासको नै अत्यन्त महत्त्वपूर्ण र एक प्रकारले अद्वितीय उदाहरण हो । उपरी र प्रकट रूपले......

बिरामी कुरुवाले जे देखें, त्यही लेखें

लामो समय भयो वीर अस्पतालमा बिरामी कुरुवाको रुपमा बसेको । वीर अस्पतालको फिमेल सर्जिकल वार्डको बेड नम्बर २६० मा पित्त थैलीको अप्रेशन गरेकी मेरी आमालाई स्लाइन दिएर राखिएको छ । टेलिभिजनको कामले ०७२ सालको......