ब्यावस्थापिका संसद बैठक बस्दै


काठमान्डौ ८ साउन ।
व्यवस्थापिका संसदको बैठकमा आज प्रधानमन्त्री विरुद्ध काग्रेस माओवादी गठबन्धनले दर्ता गरेको अविस्वासको प्रस्तावमाथि छलफल हुदै छ ।
आजको बैठक बिहान ११ बजे पछि शुरु हुने छ ।
आज छलफल भए पछि भोली प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा उठेका प्रश्नहरुको जवाफ दिनु हुने छ ।
त्यस पछि भोली नै प्रधानमन्त्रीको पक्ष विपक्षमा सदनमा मतदान हुने छ ।

यसमा तपाइको मत

अन्य समाचार